Tuesday, January 1, 2019

अङ्ग्रेजी नयाँ बर्ष २०१९ को सम्पूर्णलाई शुभकामना



अङ्ग्रेजी नयाँ बर्ष २०१९ को तपाईं सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना । आउँदो दिनहरु सुखद रहोस् । मनका आकाङ्क्ष पुरा होस् । सफलताले शिखर चुमिरहोस । अनगिन्ती कामना ।

Image may contain: one or more people, sky, ocean, twilight, nature and outdoor